Have you any question?

095-520170

jaganath@fwu.edu.np

Notice Detail

अतिआवश्यक वाहेकका सेवाहरु बन्द सम्बन्धी सूचना

  • By / Admin
  • Jan 26, 2023
  • Notice for: All
यस जगन्नाथ बहुमुखी क्याम्पसकाे प्रशासनिक कार्यालय नयाँ भवनमा सर्ने कार्य मिति २०७९/१०/१२ देखि भईरहेकाले १२, १३, १४ र १५ गते सम्म प्रशासनिक कार्य गर्न असम्भव हुने भएकाले उक्त अवधीमा अतिआवश्यक वाहेकका सेवाहरु बन्द रहने व्यहाेरा जानकारी गराईन्छ !!! उक्त अवधीमा विद्धार्थीहरुलाई पर्न जाने असुबिधाका लागि क्षमा चाहन्छाैं !! जगन्नाथ बहुमुखी क्याम्पस प्रशासन !!!